काठमाडौं, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कांग्रेसको महाधिवेशन सफलताका साथ सम्पन्न गर्ने अठोट लिएको भन्दै त्यसको लागि शुभकामना दिए । उनले भने,‘आजभन्दा १६ वर्ष पहिले […]