काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ दिनभन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको छ । दशैं बिदामा तरलता समस्या नहोस् भनेर राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि ७ दिनको लागि मात्रै पाइने स्थायी तरलता सुविधा अब भने […]