बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित

कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।  सुगर मिल नहुँदाको फाइदा

सम्बन्धित सामग्री

चिनी मिलले उखु क्रसिङ सुरु नगर्दा किसान चिन्तित

वीरगञ्ज – चिनी मिलले समयमै उखु क्रसिङ सुरु नगर्दा पर्सा बाराका किसान चिन्तित भएका छन्। आफ्नो खेतमा रहेको उखु बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन्। पर्सा र बाराका उखु किसान उखु क्रसिङका लागि बारामा रहेको रिलायन्स सुगर मिलमा उखु पुर् याउने गरेका छन्। तर, उक्त मिलले पनि हालसम्म क्रसिङ सुरु नगर्दा किसान मर्कामा परेका […]

सुगरमिलले नउठाउँदा बारीमै सुक्न थाल्यो उखु, किसान चिन्तित

विराटनगर : प्रदेश १ कै एकमात्रै सुगर मिल ईस्टर्न सुगर मिलले उखु काट्ने पुर्जा जारी नगर्दा पूर्वका उखु किसान चिन्तित बनेका छन्। मिलले उखु किन्ने जनाउ नदिएपछि किसानका उखु खेत मै सुक्न थालेको छ। सुनसरीको बर्जु गाउँपालिकास्थित ईस्टर्न सुगर मिलले गत वर्ष उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै यस पटक मिल सञ्चालन सुरु गरेको छैन। प्र...