प्रिन्सलाई हालसम्मकै ठूलो प्रायोजन

विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई योनेक्स सनराइजले प्रायोजन गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउने

सम्बन्धित सामग्री

आहा–रारा गोल्डकपका लागि कसरी हुन्छ बजेट व्यवस्थापन ?

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्डकपको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुँदै छ।धेरै खर्च लाग्ने खेल हरेक वर्ष सहारा क्लबले कसरी आयोजना गरिरहेको होला भन्ने चासो सबैको मनमा हुन सक्छ।गोल्डकपका लागि आवश्यक पर्ने बजेट मुख्य प्रायोजक र प्रायोजकहरूबाट सङ्कलन गरेर यसअघिका संस्करणहरूमा जस्तै २२ औँ संस्करणका खेल खेलाउन लागिएको छ।क्लबका अनुसार विगतका दुई दशक आहा र रारा चाउचाउको उत्पादक हिमश्री फूड्स प्रा.लि.ले मुख्य प्रायोजनको भूमिका निर्वाह गर्दै आयो। हिमश्रीले मुख्य प्रायोजन गर

के विश्वकपबाट आयोजक राष्ट्रले मनग्य आर्थिक आम्दानी गर्छ ?

काठमाडौँ- ओलम्पिकपछि फुटबल विश्वकप सबैभन्दा ठूलो खेलकुद महोत्सव हो । नोभेम्बर २० तारिखदेखि आयोजना हुने फिफा विश्वकप हेर्न करिब ५० लाख मानिस कतार जाने अपेक्षा गरिएको छ । विश्वकप जस्ता खेलकुद महोत्सवमा टिकट, खेलकुद सामग्रीको बिक्री, प्रायोजन, पुरस्कारको रकम तथा पर्यटन क्षेत्रमा ठूलो रकम खर्च हुने गर्छ ।  तर के आयोज...

‘सुपर डान्सर नेपाल’ रियालिटी शोको इन्टरनेट पार्टनरमा डिशहोम

आगामी सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटी शो हो ।४ […]

सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट

आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । सँगसँगै ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ । सुपर डान्सर नेपाल भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट हो । सुपर डान्सर भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित...

बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता

सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।बाँसबारीका अध्यक्ष थापाले भन्नुभयो, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलब

प्रिन्स दाहाललाई अहिलेसम्मकै ठूलो प्रायोजन

१५ चैत, काठमाडौं । ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका नेपाली खेलाडी प्रिन्स दाहाललाई ब्याडमिन्टन खेल सामाग्री उत्पादन कम्पनी योनेक्स सनराइज इन्टरनेशनलले अहिलेसम्मकै ठूलो प्रायोजन गरेको छ । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रिन्सले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि योनेक्स नेपालको तर्फबाट उनलाई प्रयोजन भइरहेको थियो । योनेक्स नेपालका सन्चालक राजु बास्तोलाको पहलमा योनेक्स […]

भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

विनोदबाबु रिजाल, भरतपुर चितवनको स्थापित भरतपुर फुटबल क्लब (बिएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबिए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ । क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबिए ग्लोबलले वार्षिक ८ लाख रुपैयाँ दिने गरी ३ वर्षका लागि मुख्य प्रायोजन गरेको हो । […]

इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]

एप्पल बन्यो विश्वकप विजेता !

कम्पनीहरूले विश्वकप प्रायोजन गर्नका लागि ठूलो रकम भुक्तानी गर्छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको तुलनामा धेरै हेरिने संसारमा अर्को कुनै खेल छैन ।