काठमाडौं : सत्तारुढ दलका सांसदबाट बजेटको विषयमा आलोचना भइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडा बजेटको कार्यान्वयनबाट लक्ष्य पूरा गर्ने तयारीमा छन्। उनी आफैँले चुनौतीपूर्ण देखेको आठ प्रतिशत आर्थिक वृद्धिदरका लागि खतिवडाले केही आधार तय गरेर अघि बढेको बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा गरिएको 'बजेटपछिको छलफल' का...