काठमाडौं, २७ श्रावण । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्। उनले भने, ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो। उहाँका […]