तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिहरुलाई घरपरिवार र समाजले गर्ने घृणा र तिरस्कारको पीडालाई भुल्न गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गर्व दिवसका रुपमा मनाउँछन् । आजको दिनलाई अस्तित्व र पहिचानको दिन भन्ने उनीहरूवले यहाँसम्म आइपुग्न निकै संघर्ष र पीडा भोग्नुपरेको छ ।