१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तीज मनाएका छन् ।
शुक्रबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तीज मनाएका हुन् ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा …