यौनिक तथा लैङ्गिक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने

काठमाडौँ– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छन् । मंगलबार मन्त्रालयले गरेको कार्यक्रममा मन्त्री रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन् । उनले आफ्नो पहिचानसहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गर्ने […]