दमक गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र मनाङ मर्स्याङ्दी भिड्ने - Naya Patrika
प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता दमक गोल्डकपको फाइनल खेल शुक्रबार हुँदैछ । उपाधिका लागि अपरा न्ह ४ बजे दमक बहुमुखी क्याम्पसको खेलमैदानमा मनाङ मस्र्याङ्दी र विभागीय टोली...पूरा पढ्नुहोस् »
मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे
मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।...
दमक गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो ।
मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते
दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् । चिरप्रतिद्वन्द्वी यी दुईले दमक गोल्डकपको उपाधिलाई दोस्रो पटक फाइनल खेल्न लागेका हुन् । पुलिस डिफेन्डिङ च्याम्पियन हो । २०७५ सालमा आयोजित गोल्डकपको फाइनलमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो । बिहीबार प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।
दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएका छन् । चिरप्रतिद्वन्द्वी यी दुईले दमक गोल्डकपको उपाधिलाई दोस्रो पटक फाइनल खेल्न लागेका हुन् । पुलिस डिफेन्डिङ च्याम्पियन हो । २०७५ सालमा आयोजित गोल्डकपको फाइनलमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो । बिहीबार प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबले उपाधि जित्ने दाबी गरेका छन् ।
काठमाडौं : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुल
दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई शुक्रबार १–० गोल अन्तरले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो। उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रूपैया प्राप्त गर्यो। मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्यो। मनाङले भने लगातार वर्षको दोस्रो गोल्ड कपमा पनि दोस्रो स्थानमा चित्त बुझाउनु…
२८ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हराउँदै नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ ।
पुलिसको जितमा खेलको ८८ औं मिनेटमा हेडिङमार्फत रेजिन सुब्बाले गरेको गोल निणार्यक बनेको हो ।
गएको हप्ता माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टारसँग पराजित भएको मनाङ वर्षको दोस्रो फाइनलमा पनि स्तब्ध भयो । पुलिसको यो …