काठमाडौं । कैलालीमा मल नपाएपछि यहाँका कृषकले भारतबाट मल ल्याएर खेती गरेका छन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका कृषकले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका हुन् । कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका कृषकले रोपाइँ सकिने बेलासम्म पनि मल नपाउँदा भारतको तिकुनिया बजारबाट मल ल्याएको बताएका छन् । सहकारीमा आएको मल लिन बिहान […]