‘गैरदलितको अगुवाइमा थप प्रभावकारी’

यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।...

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको अगुवाइमा कजारिया रमेश टायल्सलाई सहवित्तीयकरण कर्जा

एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक मिलेर कजारिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने भएका छन् । सहवित्तीयकरणअन्तर्गत एभरेष्टसँगै नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् । लगानीसम्बन्धी सम्झौतामा...

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीको  श्रमदान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा  वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खाने

आठौं अन्तर्राष्ट्रिय योग दिवस: महिलाहरूकै अगुवाइमा वैदिक यज्ञ योग

आठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवास्थित राधाकृष्ण मन्दिरमा महिलाहरुको अगुवाइमा मंगलबार बिहान वैदिक यज्ञ योग (हवन ) सम्पन्न गरिएको छ । एक दर्जन महिलाहरुले राधा कृष्णमा यज्ञ कुन्ड बनाई वैदिक विधि अनुसार हवन गरेका हुन्।...

नेपालको अगुवाइमा एशिया–अफ्रिका (एए २०) बैठक

नेपालको अगुवाइमा जापानमा रहेका एशिया–अफ्रिका क्षेत्रका दूतावासहरू र तिनीहरूको व्यवसाय विस्तारको खोजीमा रहेका विभिन्न जापानी कम्पनीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न मद्दत पुर्याउने समूह (एए २०) बैठक हालै टोकियोमा सम्पन्न भएको छ । जापानका पूर्वअर्थमन्त्री कोरिकी जोजिमा, जापान सरकारका विभिन्न निकायका प्रतिनिधि, विभिन्न एशियाली र अफ्रिकी देशका राजदूत, नेपाली व्यापारी समुदायका प्रतिनिधिको उपस्थितिमा टोकियोस्थित नेपाली राजदूतावासले …

रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा निर्मित विद्यालय भवन हस्तान्तरण

१५ पुस, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा सोलुखुम्बुमा निर्माण गरिएको एक विद्यालय भवन हस्तान्तरण गरिएको छ । एक समारोहको आयोजना गरी सोलु दूधकुण्ड नगरपालिका-१, नुनथलास्थित टाक सिन्धु सेकेण्डरी स्कुललाई सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष महेन्द्रराज भुसालले वडाध्यक्ष छोङ्मा लामा शेर्पाको उपस्थितिमा १ लाख ६९ हजार ७०० अमेरिकी […]

ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्। एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

वडाअध्यक्षकै अगुवाइमा जनकपुरमा मेयरको पुत्ला दहन

२० मंसिर, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक जना वडा अध्यक्षकै अगुवाइमा मेयर लालकिशोर साहको पुत्ला जलाइएको छ । जनकपुरधाम वडा नम्बर ७ स्थित तपसी चोकमा सोमबार साँझ वडा अध्यक्ष जानकीराम साहको अगुवाइमा मेयर साहको पुत्ला जलाइएको छ । यो चोक नजिकै थुपारिएको फोहोरमा आगो लगाउँदै उनीहरुले मेयरको पुत्लासमेत जलाएका छन् । विवाहपञ्चमी महोत्सव चलिरहँदा पनि […]

पर्यटन दूत टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई

क्यानडा नेपाल टुरीज्म कल्चर ट्रेडका अध्यक्ष एव लामो समयदेखि पर्यटन दूत रहेका समावसेवी नरबहादुर टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको हो।