आठौं अन्तर्राष्ट्रिय योग दिवस: महिलाहरूकै अगुवाइमा वैदिक यज्ञ योग

आठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवास्थित राधाकृष्ण मन्दिरमा महिलाहरुको अगुवाइमा मंगलबार बिहान वैदिक यज्ञ योग (हवन ) सम्पन्न गरिएको छ । एक दर्जन महिलाहरुले राधा कृष्णमा यज्ञ कुन्ड बनाई वैदिक विधि अनुसार हवन गरेका हुन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...