नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीको  श्रमदान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा  वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खाने

सम्बन्धित सामग्री

निरन्तर सरसफाइ अभियान

वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित सुरु गरिएको सरसफाइ अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । नगर क्षेत्रको सार्वजनिक स्थलमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा हुँदै आएको सरसफाइ अभियानले दुई वर्षदेखि निरन्तरता पाउँदै आएको छ । प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलमा सरसफाइ गरिँदै आएको थियो । पछिल्लो समय आवश्यकता अनुसार शनिबारबाहेक अरू दिन पनि सरसफाइ गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

गोरखा नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ । नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो । राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकामा नगरपालिकालाई …

गोरखा नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न माग

गोरखा – राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ । नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो । राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक […]

सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको […]

नगरप्रमुख साम्पाङद्वारा श्रमदान

काठमाडौँ,१९ असार । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न […]

टरिगाउँ विमानस्थल स्तरोन्नतिको लागि उद्योग वाणिज्य संघको खुत्रुके अभियान शुरु

फागुन ३, दाङ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि खुत्रुके अभियान शुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा यो अभियान शुरु गरिएको हो । संघका अध्यक्ष रामप्रसाद चालिसेले रू. ५१ हजारको चेक हस्तान्तरण गर्दै यो अभियानको सुरुवात गरेका हुन् । अभियानमा सहयोगका लागि टरिगाउँ विमानस्थलको नाममा राष्ट्रिय वाणिज्य बैंकमा बैंक खातासमेत सञ्चालनमा ल्याएको अध्यक्ष चालिसेले बताए ।  ‘सबैको सहयोगबाट विमानस्थलको स्तरोन्नति गर्न सकिन्छ भन्ने उद्देश्यले खुत्रुके अभियान शुरु गरेका हौं’, अध्यक्ष चालिसेले भने, ‘विमानस्थलको नामा खोलिएको बैंक खातामा स्वदेश तथा विदेशबाट सबैले स्वेच्छिक सहयोग गर्नु सक्नुहुनेछ ।’ चालिसेले भने । अभियानको नेतृत्व उद्योग वाणिज्य संघले गरेकाले आफूले सोमवार मात्रै संघका कोषाध्यक्षलाई ५१ हजारको चेक हस्तान्तरण गरेर अभियानको सुरुवात गरेको उनले बताए ।  चौतर्फी रुपमा विमानस्थलको स्तरोन्नति गर्नुपर्ने दबाब आएकाले सबैसँगको हातेमालो र सहकार्यबाट आर्थिक संकलन गरी स्तरोन्नतिको काम गर्न सकिने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको संघले बताएको छ । यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकले विमानस्थल स्तरोन्नतिका लागि तीनै तहको सरकारलाई दबाब दिन एकमत भएका थिए । २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलको अहिलेसम्म स्तरोन्नतिका लागि सरकारले चासो नदेखाएपछि निजी क्षेत्रको अगुवाइमा दबाब दिन यो अभियान शुरु गरिएको हो । यसैबीच टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि एक्यवद्धता जनाएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा शुरु भएको यो अभियानलाई आफूहरुको पनि सहयोग रहेको संघीय सांसद हिराचन्द्र केसीले बताए ।  साथै, यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकाले पनि साथ दिने नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् ।

इटहरीमा नीजी क्षेत्रबाट आइसाेलेशन सञ्चालन - Purbeli News

सुनसरी / इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहित ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सामान्य कार्यक्रमका बिच आइशोलेशन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन आएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा एक...