काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले ललितपुरको चापागाँउमा मूर्ति चोरिएको घटनामा सिडिओ र प्रहरी प्रमुखलाई स्प्रष्टीकरण सोध्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले चापागाँउ क्षेत्रमा १० दिनको अन्तरालमा भएको तीनवटा प्राचिन महत्वको मूर्ति चोरीको घटनामा गम्भिर बन्न आग्रहपनि गरे । उनले भने प्राचीन स्मारक ऐन २०१३ले […]