मूर्ति चोरी गर्ने दुई पक्राउ

नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।...

धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।...

मूर्ति चोरी गरी फरार रहेका अभियुक्त भक्तपुरबाट पक्राउ

२१ जेठ, काठमाडौं। पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर साविक खोकना गाविस वडा-४ परिवर्तित ललितपुर महानगरपालिका-२० बस्‍ने ६९ वर्षीय तीर्थ डंगोल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भ्कतपुर सूर्यविनायक आदर्शचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान  तथा कारबाहीको लागि […]

मूर्ति चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक […]

मूर्ति चोरी गरेको आरोपमा २ जना  पक्राउ

नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्

रामजानकी मन्दिरबाट मूर्ति चोरी गर्ने एक जना पक्राउ

२२ पुस, दाङ । नेपालगञ्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् । तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवानलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । मन्दिर परिसरबाट मूर्ति सामानहरु चोरी भएपछि खोजी गर्ने […]

ललितपुरमा शृङ्खलाबद्ध मूर्ति चोरी, दुई जना पक्राउ

ललितपुरमा शृङ्खलाबद्ध रुपमा मुर्ति चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भएका २३ वर्षका नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० नःटोल घर भएका ४५ वर्षका सानुलाल महर्जन छन् ।२०७८ मंसिर यता ५ ठाउँबाट मूर्ति चोरेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।मोटरसाइकलमा हिँड्ने योञ्जनले मूर्ति चोर्ने गरेको र ती मूर्ति सानुलालले किन्ने गरेको प्रहरीको भनाइ छ । &l

मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका-२० नस्टोल बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् । उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर-१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट […]

बुद्ध र नारायणको मुर्ति चोरी गर्ने पक्राउ

ललितपुर क्षेत्रका मठ मन्दिरबाट ऐतिहासिक मुर्ति चोरी गर्ने दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सामाखुसी वस्ने  २३ वर्षीय नेशनल योञ्जन र ४५ वर्षीय सानुलाल महर्जन रहेका...

गोकर्णेश्वर मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जना पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओखलढुङगा लिखु गाउँपालिका–९ का अंकित घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६का रुपनायाण शाह छन्। मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो। प्रहरीले उनीहरुलाई ११ थान मूर्ति सहित पक्राउ गरेको हो।