मन्दिरको ताल्चा तोडेर ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौं : ललितपुरको सुनाकोठी स्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ। शनिवार राति मूर्ति चोरी भएको प्रहरीमा जानकारी आएको छ। राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए। 'पुजारीले पूजा गर्न जाँदा मुर्ति नदेखेपछि वडाध्यक्षलाई सम्पर्क गर्नु भएको रहेछ। त्यसपछि…