मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त भएका छन् । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेश प्रदेशका मुख्य...

सम्बन्धित सामग्री

मधेश सरकारको मुख्य न्यायाधिवक्तामा महतो नियुक्त

मधेश प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन् ।

मधेस प्रदेश : एमाले संसदीय दलको प्रमुख सचेतकमा हरिनारायण महतो नियुक्त

मधेश प्रदेशमा नेकपा एमालेको संसदीय दलको प्रमुख सचेकमा हरिनरायण महतो नियुक्त भएका छन्।उनलाई संसदीय दलको नेता सरोजकुमार यादवले नियुक्त गरेका हुन्।...

मधेश प्रदेशसभामा ७ वटा विषयगत समिति गठन

३ फागुन, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा ७ वटा विषयगत समिति गठनको घोषण गरेका हुन् । सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिष पटेल, चन्दनकुमार सिंह, जनार्दन सिंह क्षेत्री, मञ्जु देवी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष […]

एमालेकी समानुपातिक उम्मेदवार महतो प्रवेश गरिन् कांग्रेसमा

जनकपुरधाम : नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनी अखिल महिला संघकी सचिवालय सदस्यसमेत हुन्।महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा क्षेत्र ४ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराए।कांग्रेस प्रवेश गर्दै महतोले भनिन्‚ ‘मधेश पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस

सर्लाही-२ मा राजेन्द्र महतो र महिन्द्रराय यादवबीच कसले मार्ला बाजी ?

सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् । एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी […]

मधेश राष्ट्रिय परिषद्को अध्यक्षमा सरोज राय

तराई मधेश राष्ट्रिय परिषद्को राष्ट्रिय भेला सम्पन्न भएको छ । सो भेलाले सरोज रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  परिषद्को उपाध्यक्षमा गुरू शरण सिंह, महासचिवमा अशोक यादव, सचिवमा राजकुमार महतो र कोषाध्यक्षमा गौतम राज चयन भएको अध्यक्ष रायले बताए ।सदस्यहरूमा सिएन थारू, विकास ठाकुर, सुशील ठाकुर, चन्दन साह, प्रिती रमन, गुन्जा राय, मनिषा साह, बजरंगी यादव, दिपक कुमार यादव, आदर्श कुमार सहनी, संजय साह, जय प्रकाश यादव, सत्रु यादव, अंशु कुमार यादव, विकास कुमार यादव, सुनील कुमार या

गण्डकी प्रदेशका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने मधेश प्रदेश भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरmे १८ सदस्यीय प्रतिनिधिसहित  जनकपुरधाम आएका हुन् । मुख्यमन्त्री पोखरेलले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताए । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको समेत बताए । मुख्यमन्त्री पोखरेलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक

‘आठ जिल्ला मात्र मधेश होइन, क्षेत्र विस्तारका लागि संघर्ष हुन्छ’ : महतो

धनुषा– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश प्रदेशको क्षेत्र विस्तारका लागि संघर्ष हुने बताएका छन् । शनिबार पार्टीको नगराइन नगर कार्यसमितिको अधिवेशनमा नेता महतोले आठ जिल्ला मात्र मधेश नरहेको भन्दै यसको विस्तारका लागि आगामी दिनमा संघर्ष हुने बताएका हुन् । प्रदेश नम्बर २ लाई पहिचानका आधारमा मधेश नामाकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि […]

मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । 'मधेश आन्दोलनको उद्गम  स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि  ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्