सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् । एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी […]