र्‍यापर साकारले पोखरा तताए

काठमाडौं- लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए । पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन् । कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए । […]

सम्बन्धित सामग्री

‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे

पोखरा– लोकप्रिय र्‍यापर आशिष राना ‘लाउरे’ ले आफू क्याम्पस पढ्दा नै लागुऔषधको दूर्व्यसनमा फसे पनि अहिले यसबाट उम्केको बताएका छन् । पोखरामा आयोजित लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो अनुभव बाँड्दै उनले आफूले लागुऔषध सेवन गर्ने निर्णय लिनु नै जीवनको सबैभन्दा खराब निर्णय भएको पनि बताएका छन् । केही समयअघि लागुऔषध सेवन गर्दागर्दै पक्राउ परेका लाउरे […]

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा। चर्चित र्‍यापर आशिष राना लाहुरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

हिमालय रोडिजमा भिटेन

काठमाडौं : यतिवेला प्रशारणको क्रममा रहेको टेलिभिजन रियालिटी शो 'हिमालय रोडिज'मा र्‍यापर भिटेन पुगेका छन्।चौथो सिजनको पोखरा अडिसनमा गेस्ट कन्टेस्टेन्टका रुपमा भिटेन पुगेका हुन्। उक्त कार्यक्रममा भिटेनले आफूलाई प्रहरीले पक्राउ गरेको प्रसंगमा बोलेका छन्।उनले भनेका छन्, 'पुलिस भनेको पनि सोसाइटी नै हो। हामीले त्यहाँ भएका नराम्रा कुरा, चित्त नबुझेका कुरा गीतबाट भन्छौँ। त्यो भन्दा उनीहरूलाई प्रोब्लम हुन्छ। त्यहाँ राम्रो पनि छ, नराम्रो पनि छ। हामीलाई नराम्रो मन पर्दैन

र्यापर  लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति

र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् ।पोखरा घर भएका लाउरेलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागु

लागुऔषध कारोबार आरोपमा र्‍यापर लाहुरे पक्राउ

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधको कारोबार गरेको आरोपमा पोखरास्थित जाल्पारोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार लाहुरेको साथबाट लागुऔषध भने फेला परेको थिएन । तर, कारोबारमा संलग्न देखिएपछि हिरासतमा लिइएको उनले बताए...

चर्चित र्‍यापर लाउरे पक्राउ

काठमाडौँ। र्‍यापर आशिष राना उर्फ लाउरे पक्राउ परेका छन्। पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

चर्चित र्यापर लाउरे पक्राउ

र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  हो  ।पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।