काठमाडौं : बुधवार पक्राउ परेका र्यापर आशिष राना मगर 'लाहुरे' माथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरेको छ।
लागु औषधमा ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
प्रहरीले लाहुरेसहित अन्य चार जनालाई बुधवार राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर…