काठमाडौं । नेपालमा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभरबाट १ हजार १९ वटा सुँगुर, बङ्गुर मेरका छन् । काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी तथा भक्तपुरको चन्द्रागिरि क्षेत्रमा फैलिएको संक्रमणका कारण सो संख्यामा सुँगुर र बङ्गुर मरेको पशु सेवा विभागले जनाएको छ ।
उक्त क्षेत्रमा पालिएका सुङ्गुर तथा बङ्गुरमा...