सर्लाहीमा बस पल्टिँदा चालकसहित २४ जना यात्रु घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिँदा चालकसहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

सम्बन्धित सामग्री

दक्षिणी तान्जानियामा बस पल्टिँदा १४ जनाको मृत्यु

काठमाडौं – तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ । लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा […]

सप्तरीमा बस दुर्घटना, एकै ठाउँका २१ घाइते

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन्।...

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुरः साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका ८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको…

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।...

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् । विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस […]

बस अनियन्त्रित भएर पल्टिँदा १६ जना घाइते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन जाँदा १६ जना घाइते भएका छन् । मंगलवार दिउसाे हरिवन नगरपालिका वडा नं. ९ नोचा स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना.५ख.५०५५ नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएको थियो । बस पल्टिदा १६ जना घाइते  भएका छन् […] The post बस अनियन्त्रित भएर पल्टिँदा १६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवलपुरमा बस पल्टिँदा ४२ घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। आज बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका  लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा...

बस दुर्घटनामा १८ जना घाइते

बुटवल । शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए । १८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित […]