बस दुर्घटनामा १८ जना घाइते

बुटवल । शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस  सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए । १८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए

सम्बन्धित सामग्री

तनहुँमा बस दुर्घटना हुँदा १८ जना घाइते

पोखरा । मुग्लिनबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना भएको छ । तनहुँको व्यास नगरपालिका- १२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार टिपरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो । दुर्घटनामा १८ जना यात्रु घाइते भएको तनहुँका प्रहरी नायब […]

दुर्घटनामा एउटै वडाका ६ जनाको ज्यान गयो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ वडाका ६ जनाको बिहीबार राती भएको बस दुर्घटनामा परी ज्यान गएको छ । उनीहरुकाे घटनास्थलमै निधन भएको हाे । दुर्घटनामा अन्य १८ जना सोही वडाका घाइते भएका छन् । सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत टाडीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनु भयो । रुपन्देहीको […] The post दुर्घटनामा एउटै वडाका ६ जनाको ज्यान गयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाल्पा बस दुर्घटना : ज्यान गुमाउने ६ जनाकै परिचय खुल्याे

पाल्पा - पाल्पाकाे खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेकाे छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हाे। दुर्घटनामा १८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको...

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरुको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना […] The post पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुरमा बस दुर्घटना : एकको मृत्यु , १८ जना घाइते

हेटौंडा :  मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी न

१० तस्वीरमा हेर्नुहोस्: सिन्धुपाल्चोक बस दुर्घटना स्थलमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । सिन्धुपाल्चोकको ६ किलोमा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु–जिरी ...

थाइल्याण्डमा बस दुर्घटना, १८को मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको मृत्यु भएको छ।

डाेटी बस दुर्घटनामा तीनजनाको मृत्यु

डोटी । बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका...

बस दुर्घटनामा तीन जनाको मृत्यु

डोटी, कात्तिक २ - बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।  बसमा सवार १८ जना घाइ...