बस अनियन्त्रित भएर पल्टिँदा १६ जना घाइते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन जाँदा १६ जना घाइते भएका छन् । मंगलवार दिउसाे हरिवन नगरपालिका वडा नं. ९ नोचा स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना.५ख.५०५५ नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएको थियो । बस पल्टिदा १६ जना घाइते  भएका छन् […] The post बस अनियन्त्रित भएर पल्टिँदा १६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.