परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडित आक्रोशित

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् ।

सम्बन्धित सामग्री

द्वन्द्वपीडित समुदायको माग

काठमाडौँ– द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लाग्दा पनि अझै पनि न्याय नपाइएपछि उनीहरूले सो माग  गरेका हुन् ।  द्वन्द्वपीडित साझा चौतारी द्वन्द्वपीडित महिला सञ्जालसहित आवद्ध विभिन्न २० वटा […]

अझै बेहाल द्वन्द्वपीडित

द्वन्द्वपीडित नयनबहादुर शाही भन्छन्, ‘शान्ति सम्झौता भएको १७ वर्ष पुगिसक्दा पनि पीडितको सूचीमा नाम नै छैन। नाम नै नभएपछि न राहत पाएको छु न सरकारबाट पाइने अन्य सुविधा।’...

अझै बेहाल द्वन्द्वपीडित

द्वन्द्वपीडित नयनबहादुर शाही भन्छन्, ‘शान्ति सम्झौता भएको १७ वर्ष पुगिसक्दा पनि पीडितको सूचीमा नाम नै छैन। नाम नै नभएपछि न राहत पाएको छु न सरकारबाट पाइने अन्य सुविधा।’...

द्वन्द्वपीडित भन्छन्ः संक्रमणकालीन न्याय ऐन पीडितप्रति अनुदार

संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग गर्दै द्वन्द्वपीडित समुदायले ज्ञापनपत्र बुझाएका छन्। संक्रमणकालीन न्याय ऐन द्वन्द्वपीडित प्रति अनुदार भएको तथा गम्भीर मानवअधिकार उलंघनका घटनाका पीडकलाई क्षमादान दिनेसम्मको प्रावधानप्रति आपत्ति जनाउँदै द्वन्द्वपीडित सम...

नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ

काठमाडाैँ- काठमाडाैँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन्। सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट हाेटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन्। परिवार संस्थाकाे नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट हाेटलसम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीकाे उपचारकाे व्यवस्था गर्’, ‘द्वन्द्वकाे क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहिद […]

द्वन्द्वपीडित शिक्षकहरुकाे पुनर्बहाली (नामावलीसहित)

काठमाडौं : शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ।समन्वय इकाइले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएकाे छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको निर्णय अनुसार शिक्षकको पुनर्बहाली गरेको समन्वय इकाइ रोल्पाले सूचनामार्फत जानकारी दिएको छ।

द्वन्द्वपीडित शिक्षकहरूको पुनर्बहाली (नामावलीसहित)

काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरूलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ। समन्वय इकाई ले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको […]

द्वन्द्वपीडित परिवारद्वारा न्यायको माग

काठमाडाैं : द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग गरेका छन्।राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको सो ऐनको संशोधन विधेयकमाथिको छलफलका क्रममा द्वन्द्वपीडित परिवारले सम्बन्धित क्षेत्रको सुझावविना ऐनको संशोधन विधेयकलाई संसद्‌मा लगिएको भन्दै गुनासो गरेका हुन्।द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले द्वन्द्व पीडितसँग कुनै सुझाव नलिइकन सरकारले ऐन संशो

पुनर्वहालीका लागि द्वन्द्वपीडित शिक्षकलाई समय थपियो

काठमाडौं । सरकारले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिने समयसीमा बढाएको छ । सरकारले यससअघि १६ जेठसम्म निवदेन दिने समयसीमा तोकेकोमा ३५ दिन समय थप गरेको हो । मन्त्रिपरिषद्को १६ चैत २०७८ मा बसेको बैठकले द्वन्द्वको समयमा जागिर गुमाउन बाध्य शिक्षकलाई पुनर्वहालीलगायतको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका लागि पुनर्वहाली, हाजिरी, निर्वत्तिभरण तथा उपदान […] The post पुनर्वहालीका लागि द्वन्द्वपीडित शिक्षकलाई समय थपियो appeared first on राजधानी राष्ट्रिय दैनिक.