नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ

काठमाडाैँ- काठमाडाैँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन्। सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट हाेटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन्। परिवार संस्थाकाे नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट हाेटलसम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीकाे उपचारकाे व्यवस्था गर्’, ‘द्वन्द्वकाे क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहिद […]

सम्बन्धित सामग्री

नयाँबानेश्वरबाट पक्राउ परे द्वन्द्वपीडित

५ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा […]

चुनावी मोर्चामा द्वन्द्वपीडित

दाङकी राकली चौधरीलाई सेनाले २०५९ जेठमा पक्राउ गर्‍यो । त्यसबेला नौ कक्षामा पढ्ने बहिनी सुशीलाले दिदीको निकै सोधीखोजी गरिन्, तर पत्तो लागेन । त्यसको दुई वर्षपछि ०६१ चैत २५ गते सेनाले दाजु अर्जुन चौधरीलाई पनि पक्राउ गरी यातनापूर्वक हत्या गर्‍यो ।

नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ

काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन् । सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट होटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन् । परिवार संस्थाको नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट होटलसम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्’, ‘द्वन्द्वको क्रममा ज्यान […]