काठमाडौं । सरकारले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिने समयसीमा बढाएको छ । सरकारले यससअघि १६ जेठसम्म निवदेन दिने समयसीमा तोकेकोमा ३५ दिन समय थप गरेको हो । मन्त्रिपरिषद्को १६ चैत २०७८ मा बसेको बैठकले द्वन्द्वको समयमा जागिर गुमाउन बाध्य शिक्षकलाई पुनर्वहालीलगायतको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका लागि पुनर्वहाली, हाजिरी, निर्वत्तिभरण तथा उपदान […]
The post पुनर्वहालीका लागि द्वन्द्वपीडित शिक्षकलाई समय थपियो appeared first on राजधानी राष्ट्रिय दैनिक.