नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले भने– ‘नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ । भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पुरा गरेर धेरै सुझाव दिनुभएको छ ।’तामाङले धारा ६ मा नेपालमा बोलिने मातृ भाषाहरू राष्ट्र भाषा हुने, धारा ७ (२) मा प्रदेशका बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्र भाषालाई प्रदे