छलफलबिना ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या भयो : घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोटर््स डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो टिप्पणी गर्नुभएको हो । सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको अनुशरण नगर्नाले […]

सम्बन्धित सामग्री

कर्णाली प्रज्ञा–प्रतिष्ठान ऐन निर्माण गरिँदै

कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माण गर्न लागेको छ ।

नयाँ शिक्षा ऐन निर्माण गर्दा दूरदर्शी बनौं

२०६२–०६३ सालको जनआन्दोलनपछि मुलुक परिवर्तनको नयाँ मार्गमा अघि बढ्यो र आमजनतामा आशाको दियो बल्यो । यससँगै मुलुकमा अब आमूल परिवर्तन हुन्छ भन्ने विश्वास आमजनतामा पलायो । सोही अन्दोलनले जनताका सबैखाले हक अधिकारसमेत स्थापित ग-यो र जनतामा खुसीको सञ्चार भयो । २०६२-०६३ सालको जनआन्दोलनले सफलता प्राप्त गरेसँगै जनताका सबैखाले अधिकार स्थापित हुनुका साथै मुलुकमा विद्यमान शस्त्र […] The post नयाँ शिक्षा ऐन निर्माण गर्दा दूरदर्शी बनौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाषासम्बन्धी ऐन निर्माण गर्नुपर्नेमा तामाङको जोड

नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले भने– ‘नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ । भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पुरा गरेर धेरै सुझाव दिनुभएको छ ।’तामाङले धारा ६ मा नेपालमा बोलिने मातृ भाषाहरू राष्ट्र भाषा हुने, धारा ७ (२) मा प्रदेशका बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्र भाषालाई प्रदे

नेपालको संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ– नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा […]

संविधान जारी भएपछि १६१ ऐन निर्माण

नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ । सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ ।नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेश बमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख छ ।मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने २४ वटा ऐन जारी भएको र उक्त ऐन अन्तर्गतका नियमावलीहरु जारी भएको छ । मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली,

संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ – नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ। सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ। नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख […]

४४ ऐन निर्माण, ४४ वाचा पूरा भएनन्

२०७४ फागुन ३ गते तत्कालीन २ नम्बर (मधेस प्रदेश) सरकार गठन भएको थियो । मधेस आन्दोलनको राप र तापबाट स्थापना भएको सरकारका मुख्यमन्त्री लालबाबु राउतले १ सय दिने कार्ययोजना, सुशासनसम्बन्धी ११ बुँदे नीति, नीति तथा कार्यक्रमको घोषणा, बजेट घोषणा एवं बाँडफाँड, विभिन्न नीति निर्माण, केन्द्रीय सरकार र स्थानीय तहको सरकारबीचमा पुलको काम, एकआपसमा समन्वय र […]

सुदूरपश्चिम प्रदेशमा ५३ वटा ऐन निर्माण

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट हाल सम्म ५३ वटा ऐन निर्माण भएका छन् । प्रदेश सभा स्थापना भएको चार बर्ष पुग्न लाग्दा ५३ वटा कानुन निर्माण भई प्रमाणीकरण भएका हुन । चालू आर्थिक बर्षमा भने हालसम्म छ वटा विधेयकपारित भैसकेका छन् । चालू आर्थिक बर्षमा पारित भएका विधेयकहरुमा २०७८/७९ सेवा र कार्यका लागि प्रदेश कोषबाट […]

ललितपुरमा साइकल ऐन निर्माण हुने

ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गर्नुभयो ।