सुदूरपश्चिम प्रदेशमा ५३ वटा ऐन निर्माण

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट हाल सम्म ५३ वटा ऐन निर्माण भएका छन् । प्रदेश सभा स्थापना भएको चार बर्ष पुग्न लाग्दा ५३ वटा कानुन निर्माण भई प्रमाणीकरण भएका हुन । चालू आर्थिक बर्षमा भने हालसम्म छ वटा विधेयकपारित भैसकेका छन् । चालू आर्थिक बर्षमा पारित भएका विधेयकहरुमा २०७८/७९ सेवा र कार्यका लागि प्रदेश कोषबाट […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव

धनगढी : सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो। सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो।आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन। आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए।‘कार्यालय नौजनाले धानिरहेको छ&sb