रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारी

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । भेटमा उहाँहरुबीच रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्वेकि...

सम्बन्धित सामग्री

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

चीनका राष्ट्रपति सी जी ट्वेन्टी र एपेक सम्मेलनमा सहभागी हुँदै

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुनुहुने भएको छ । थाइल्याण्डमा हुने राष्ट्रपति सी एशिया प्रशान्त– आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । कोभिड–१९ […]

दुई वर्षपछि मध्यएसियाको भ्रमणमा चीनका राष्ट्रपति, पुटिनलाई भेट्दै

चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार  छन् ।कोभिड १९ महामारीको सुरुवातपछि उनको पहिलो विदेश भ्रमणले सी चीनमा सत्तामा आफ्नो पकडको बारेमा कत्तिको विश्वस्त छन भन्ने देखाएको विज्ञहरुको भनाइ छ ।कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछ

तीन वर्षपछि भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटको हुने

भारत र चीनको सीमा विवादका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच तीन वर्षपछि पहिलो पटक भेट हुने सम्भावना सिर्जना भएको छ । सेप्टेम्बरको मध्यमा उज्वेकिस्तानमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) मा सहभागी हुन जाँदा दुई नेताबीच भेटवार्ता हुने अपेक्षा गरिएको हो ।त्यसपछि नोभेम्बरको मध्येमा पनि दुवै नेता जी–२० बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्ने सम्भावना पनि छ । पछिल्लो समय भारत र चीनबीचको लाईन अफ एक्चुअल कन्ट्रोल(एलएसी) मा तनाव छ । तर चीनले भने दुई देशबीचको स

शीतकालीन ओलम्पिक : चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुहुने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने तयारी छ । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ । शीतकालीन ओलम्पिक आउँदो फे...

चीनका राष्ट्रपति सी पुगे जनतामाझ (भिडियो)

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचलन विगत १० वर्षदेखि सीले पालन गर्दै आएका छन् । वसन्त पर्व चिनियाँ पात्रोको सबभन्दा महत्त्वपूर्ण बिदाको समय हो र यसबेलामा परिवारका सदस्यहरूबीच पुनर्मिलन हुने गर्छ ।  बुधवार सी चीनको शान्सी प्रान्त पुगेर जनतासँग भेटघाट गरेका थिए ।    Xi Jinping, general secretary of the Communist Party of Chi...

माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङलाई चीनको राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । बेइजिङमा जारी सीपीसीको स्थायी कमिटीको छैटौं पूर्ण वैठकले सो प्रस्ताव पारित गरेको हो । पार्टी स्थापनापछि एतिहासिक प्रस्ताव पारित भएको यो तेस्रो पटक हो । यसअघि सन् १९४५ मा पार्टीका संस्थापक […] The post माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चीनका राष्ट्रपति सीले गरे तिब्बतको भ्रमण, नीङ्ची रेलवे स्टेसनको अवलोकन (भिडियो)

चीनका राष्ट्रपति सी चिनपिङले बिहीवार तिब्बतमा रहेको नीङ्ची रेलवे स्टेसनको अवलोकन गरेका छन् ।  सिचुआन–तिब्बत रेलवे परियोजना तथा ल्हासा–नीङ्ची रेलवे सेक्सनको सञ्चालनका विषयमा जानकारी लिनका लागि सी त्यहाँ पुगेका हुन् । उनले ल्हासा–नीङ्ची रेलवेमा भइरहेको निर्माणकार्यको निरीक्षण पनि गरेका छन् ।  तिब्बत भ्रमणकै क्रममा सीले ल्हासास्थित द्रेपुङ गुम्बा, बारखोर सडक तथा पोताला दरबारको पटांगिनीको समेत भ्रमण गरे ।  उनले जातीय तथा धार्मिक मामिलासँग सम्बन्धित स्थानीय कार्यको निरीक्षण गरेका छन् । प्रा...