यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुनुहुने भएको छ । थाइल्याण्डमा हुने राष्ट्रपति सी एशिया प्रशान्त– आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । कोभिड–१९ […]