उच्च गुणस्तरको बीआरआई सहयोग गर्न तथा हरित विकासलाई प्रवर्द्धन गरिने छ : चीनका राष्ट्रपति सि

बेइजिङ, १ कात्तिक । चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइने बताएका छन् । राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउदै बीआरआई इन्टरनेशनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताए । उनका अनुसार […]