‘काफल कमला’ को फिमेल भर्जन हिट भएपछि जनकले यसरी सम्झे गीत रेकर्ड गर्दाको समय (भिडियो)

काठमाडौँ – काफल खान्या कुईयाँ, मर्योला जुनकिरी सिसाकी गोलीले, सिसाकी गोलीले, लाग्दै माया बढ्दै गयो ल जुनकिरी त्यो तिम्रो बोलीले, त्यो तिम्रो बोलीले तीन हप्ता अगाडि अस्मिता अधिकारीको स्वरमा युट्युबमा अपलोड भएको ‘काफल खान्या कुईयाँ’ ले नेपाली संगीत प्रेमीमाझ धमाका मच्चायो। अपलोड भएको तीन सातामा गीतलाई ४० लाख भन्दा धेरैपल्ट हेरिसकिएको छ। ४ वर्ष अगाडि […]

सम्बन्धित सामग्री

७ वटा गीत रेकर्ड गराएपछि गाउँ फर्किइन् प्रीति विक

काठमाडौं : सुर्खेतकी ९ वर्षीया प्रीति विकले काठमाडौंमा ७ वटा गीत रेकर्ड गराएर गाउँ फर्किएकी छन्। आज (बिहीवार) उनी आमासँगै गाउँ सुर्खेत फर्किएकी हुन्।फागुन ३ गते सुर्खेतको जनजागृत आधारभूत विद्यालयमा आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतमार्फत सुनाएकी थिइन्। उनका बुबालाई सम्झिँदै रोएर गाएको उक्त गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो।त्यसपछि प्रीतिलाई युट्युबर भोजराज थापाले काठमाडौँ ल्याएका थिए। उनका अनुसार प्रीतिले हालसम्म ७ वटा गीत रेकर्ड गराएकी

फिल्मी गीत रेकर्ड गर्दा नीर शाहले जे भोगे…

काठमाडौं । नेपालमै पहिलो पटक नेपाली चलचित्रको सम्पूर्ण गीत २०३९ सालमा रेकर्ड भएको हो । त्यसपछि नेपाली चलचित्रको गीत रेकर्ड गर्न भारतको मुम्बई जानु पथ्र्यो । नेपालमा पनि नेपाली चलचित्रको गीत रेकर्ड गर्न सकिन्छ भन्ने कार्यको श्रेष्ठ गीतकार, कलाकार तथा चलचित्र निर्देशक नीर शाहलाई जान्छ । नीर शाहको भनाईमा त्यस अघि एउटा नेपाली चलचित्रको गीत […] The post फिल्मी गीत रेकर्ड गर्दा नीर शाहले जे भोगे… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकारलाई तीज गीत निर्माणको चटारो

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् । मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका […]

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड

काठमाडौँ- चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ ।  करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ […]

पवनदीप र अरुनिताको आवाजमा पहिलो पटक नेपाली गीत रेकर्ड

काठमाडौं, २२ असार । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै […]

विश्वकै अग्लो स्थानमा गीत रेकर्ड गर्ने गायकलाई गिनिज बुक अफ वर्ल्डको प्रमाणपत्र

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सोलुखुम्बुका गायक टेकबहादुर राईको टोलीलाई प्रमाणपत्र दिइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व किर्तिमानी नेपाली युवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोलुखुम्बुको खारे स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायाँकन गरेर […]

५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड र भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान

साेलुखुम्बु – पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा पनि धेरैलाई स्वाशप्रस्वाशमा समस्या हुन सक्छ । यस्तै समस्याका बीच पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज...

नेपाली संगीतका उदाहरणीय श्रष्टा

नेपालमा अहिले गीत गाउन कठिन छैन। काठमाडौंमा मात्र गीत रेकर्ड गर्ने सयौं स्टुडियोहरु छन्। जसलाई मन लाग्छ सजिलै गीत रेकर्ड गर्न सक्छन्। स्वर माइक अनुकूल नभए पनि गीत रेकर्ड गर्नका लागि कुनै निकायको अनुमति लिनु पर्दैन। बजेटको बन्दोबस्त गर्न सके जतिवटा पनि रेकर्डिङ गर्न सकिने अवस्था छ।

महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड

काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् । उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित […]

राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत रेकर्ड

नायक राजेश हमालले पहिलोपटक गीत रेकर्ड गराएका छन् । उनले दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेन्जमा ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भरेका हुन् । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले स्वर भरेका छन् । अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिना अगाडि गीत रेकर्ड गरिएको गीतकार तथा संगीतकार दीपक शर्माले […]