नेपाली संगीतका उदाहरणीय श्रष्टा

नेपालमा अहिले गीत गाउन कठिन छैन। काठमाडौंमा मात्र गीत रेकर्ड गर्ने सयौं स्टुडियोहरु छन्। जसलाई मन लाग्छ सजिलै गीत रेकर्ड गर्न सक्छन्। स्वर माइक अनुकूल नभए पनि गीत रेकर्ड गर्नका लागि कुनै निकायको अनुमति लिनु पर्दैन। बजेटको बन्दोबस्त गर्न सके जतिवटा पनि रेकर्डिङ गर्न सकिने अवस्था छ।

सम्बन्धित सामग्री

नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा उनले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलिक संगीतलाई चिनाउन आवश्यक रहेको धारणा राखे । ‘गीत […]

भानु जयन्तीमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विविध कार्यक्रम

कार्यक्रममा भानुको योगदानको चर्चा, श्रष्टा अभिनन्दन, सम्मान, पुरस्कार समर्पण

पर्वतमा कलाकार अरनिको परिचर्चा

पर्वत : अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा गरिएको छ।पर्वते श्रष्टा गणेशकुमार जिसीद्वारा लिखित अरनिको  एशीयास् एक प्रस्तावनाू पुस्ताकको चर्चा गर्दै श्रष्टाहरुले नेपालले राष्टृय विभूति अरनिकोलाई चिन्नै नसकेको बताएका हुन। तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन। इसाको बाह्रौँ शताब्दी सन् १२४४ मा ललितपुर पाटन

श्रष्टा सम्मानित

काठमाडौं । फरक क्षेत्रमा योगदान दिएका व्यक्तिहरु सम्मानित भएका छन् । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को चौथो वर्षको अबसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वाईल्ड लाईफ फोटोग्राफर चुङ्वा शेर्पा, बागमति सफाई महाअभियानको संयोजक डा. माला खरेल, लङ लाईन रेस्क्यू गर्ने पहिलो नेपाली महिला फुन्जो ज्याङ्मु लामा, गीतकार पुरुषोत्तम सानु समीर खान, अधिवक्ता हरी वहादुर कार्की, गायक […] The post श्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै […]

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छः मन्त्री आले

मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराए।...

उत्तमशान्ति पुरस्कार र "विगत र बाडुली" लाई

उत्तम कुवर स्मारक पुरस्कार गुठीले "विगत र बाडुली" नामक कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड-१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तम

प्रतिरोध दिवसमा पाँच श्रष्टा सम्मानित

काठमाडौं । नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टा सम्मानित भएका छन् । जनही दश हजार पुरस्कार राशि र ताम्रपत्रसहित सहित उनीहरुलाई जनसांस्कृतिक महासंघ नेपालले ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट सम्मानित गरएको छ । २४औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर काठमाडौंमा एक समारोहमाझ अग्रज चलचित्र निर्देशक विमल पौडेल, गायिका प्रगति […] The post प्रतिरोध दिवसमा पाँच श्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सांस्कृतिक संघ भन्छ : तीनवटै निर्वाचनमा कांग्रेसलाई जिताउँछौं

काठमाडौं : आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ। बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीनवटै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो।पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि श्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बत

विनोदको ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ सार्वजनिक

वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत कलाको आयु अनन्त रहने बताएका छन् । गीतकार विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को बिमोचन कार्यक्रममा उनले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने कुरोमा जोड दिए ।काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता गगन थापा, श्रष्ठा श्रवण मुकारुङ, संगीतकार अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, पत्रकार पुरुषोत्तम दाहाल लगायतले दुबै कृति संयुक्त सार्वजनिक गरेका थिए ।कार्यक्रममा काँग्रेस नेता गगन थापाले स