राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत रेकर्ड

नायक राजेश हमालले पहिलोपटक गीत रेकर्ड गराएका छन् । उनले दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेन्जमा ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भरेका हुन् । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले स्वर भरेका छन् । अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिना अगाडि गीत रेकर्ड गरिएको गीतकार तथा संगीतकार दीपक शर्माले […]

सम्बन्धित सामग्री

गायनमा व्यस्त राजेश हमाल

अभिनेता राजेश हमाल पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् । उनले भर्खरै दोस्रो गीत रेकर्ड गराएका छन् ।  गितकार गोविन्द भट्टले लेखेको म त हजुर गाउँले ठिटो बोलको गीतमा उनले आफ्नो स्वर दिएका हुन् ।  उनले यस अघि मन बुढो भएन राजै मन बुढो भएन बोलको गीतमा स्वर दिएका थिए । राजधानी दैनिकमा खबर छ ।

महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड

काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् । उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित […]