कञ्चनपुर ः कञ्चनपुरमा प्रारम्भिक सीमा सर्भेक्षण (रेकी) को यस वर्षको कार्य पूरा गरी नेपाल-भारत सीमा सर्वेक्षण टोली फिर्ता भएको छ। यसै क्रममा टोलीले कैलाली कञ्चनपुरका १०१ सीमास्तम्भ मर्मत गरेको छ। ३१ वटा नयाँ सीमा स्तम्भको निर्माण गरेको छ।
कात्तिक महिनामा टोलीले कार्य प्रारम्भ गरी जेठ दोस्राे साता टोली फिर्ता भएको...