चिनियाँ राजदूतावासले भन्योः नेपालसँग कुनै सीमा विवाद छैन

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले नेपाल र चीनबीच कुनै किसिमको सीमा विवाद नरहेको बताएका छन्।...

सम्बन्धित सामग्री

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

चीनसॅग कुनै सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा विवाद नभएको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबिच कुनै सीमा विवाद नरहेको बताएकी हुन्। पत्रकार सम्मेलनका...

चीन र भुटानबीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

काठमाण्डाै - चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएको हो । हिजो भएको वार्तापछि भुटानको विदेशमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग थ्र...

चीनले भुटानसँग सीमा विवाद मिलाउन गर्यो समझदारी

एजेन्सी, २८ असोज । चीनको धेरैजसो छिमेकी देशहरुसँग सीमा विवाद छ । पछिल्लो समय उसले सीमा क्षेत्रमा सैन्य उपस्थिति समेत बढाएको छ । कतिपय सीमा विवाद लामो समययता चलिरहेको छ । जसको समाधान कठिन छ । भुटानसँग पनि चीनको सीमा विवाद छ । यसकारण चीनसँग भुटानको सम्बन्ध सामान्य छैन । तर, यसलाई सामान्य बनाउने प्रयासले […]

नेपालसँग कुनै सीमा विवाद छैन - चीन

काठमाण्डाै - चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो । नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भन्नुभएको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उ...

केपी ओली भन्छन्–चीनसँग कुनै सीमा विवाद छँदै छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग सीमा विवाद नरहेको जिकिर गरेका छन्। नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले...

चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन : ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति […]

चीनसँग सीमा विवाद छैनः केपी ओली

'चीनसँग हाम्रो सीमा विवाद छैन,' उनले भने, 'कसलाई खुसी बनाउन यो सरकारले समिति बनायो। म चुनौति दिएर भन्छु। कहाँ देखाउँछ समितिले विवाद छ।'...

सरकारलाई ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका हुन् ।उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्‍याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेत