काठमाडौँ- विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। नेपाल सरकार र विश्व बैंकबीच बुधबार अर्थ मन्त्रालयमा भएको ऋण सम्झौतामा वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन ऋण सहायता दिइएको उल्लेख छ। यसलाई ‘वृद्धिका लागि वित्त नीति […]