राजनीति र प्रशासनको अन्तरसम्बन्ध

राजनीति र प्रशासनको अन्तरसम्बन्धका बारेमा बिभिन्न कोणबाट ब्याख्या बिश्लेषण भएको पाईन्छ । कहींकतै राजनीतिकर्मीहरुले प्रशासनलाई राजनीतिक साध्य पूर्तिको साधन मात्र मानेका छन् भने कसैले राजनीति र प्रशासनलाई दुई पृथक बिषय हुन पनि भनेका छन् । त्यसै गरी कतिपय बिद्वानहरुले राजनीति र प्रशासनलाई एकै सिक्काका दुई पाटाको रुपमा लिएका छन् र उनीहरुले मुलुकको सर्बाङ्गिण बिकासका लागि […]

सम्बन्धित सामग्री

प्रशासनको अनुमतीविनै बर्जुमा यसपाली पनि खेसारी लाललाई ल्याइँदै

हिंस्रक घटना हुँदा करोडौँको क्षति भएको एक वर्षपछि सुनसरीको बर्जु गाउँपालिकामा यसपाली फेरि प्रशासनको अनुमतिबिनै भारतीय कलाकार खेसारीला यादवलाई ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागिएको छ । प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै महोत्वस...

सरकारले भूमि प्रशासनको क्षेत्रमा यथोचित सम्बोधन गर्छ : प्रधानमन्त्री

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका गुनासाहरूको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित र पारदर्शी बनाउने बताएका छन्।बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेसन शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले भूमि प्रशासन सम्बन्धी सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकहरुमा थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको बताए।प्रधानमन्त्री देउवाले जग्गाको लागत र पुराना ऐतिहासिक अभिलेखहरूको सुरक्षित सेवा

छात्राहरूमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण

शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन् । यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न  माग गर्दै अखिल (क्रान्तिकारी)को छात्रा विभागद्वारा

जिल्ला प्रशासनको आदेश कागजमै सिमित, भिडभाड भएन नियन्त्रण

प्रशासनको आदेश पालना भए नभएको कुनै निकायले अनुगमन गरेको छैन। स्वयम प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो आदेश कार्यान्वयन नभएकोबारे चासो लिएका छैनन्।...

बर्जु महोत्सवः भारतीय कलाकारलाई प्रशासनको स्वीकृत बेगर डाक्नु गलत

दस दिनअघि सुनसरी दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्वीकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएको छानबिन समितिले जनाएको छ।...

बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजानु परे अब प्रशासनको स्वीकृति अनिवार्य

बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजानु परे अब जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने भएको छ ।  आमाबाबु तथा अभिभावकबाहेकका अन्य व्यक्ति वा संस्थाले नेपालकै एक ठाउँबाट अर्को ठाउँमा बालबालिकालाई लैजानुपर्दा स्थानीय तहको सिफारिसमा प्रशासनको स्वीकृति लिनुपर्ने भएको हो ।  गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालबाट विदेश लैजानु परे शैक्षिक प्रयोजनका लागि शिक्षा मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुनेको हकमा स्थानीय प्रशासनको स्वीकृति, अन्य प्रयोजनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्...

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।’ ‘हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौ

सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त बैठकमा प्याब्सन, […]

कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न अस्पताललाई प्रशासनको आग्रह

संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्ष लागिरहेको प्रशासनको भनाइ छ।