बन्यो मल्लकालीन वासुकि घर

सम्पदा संरक्षणमा खटिने भक्तपुरका ४७ वर्षीय रवीन्द्र पुरीले भत्किन लागेको कुखुराको खोरलाई नमुना घर बनाएर ‘युनेस्को अवार्ड’ प्राप्त गरेर होस् वा पुरानो घरलाई ‘टोनी हागन हाउस’ बनाएरै किन नहोस् काम गरेका छन् ।

सम्बन्धित सामग्री

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।...

शोकमग्न बन्यो नेपालगञ्ज

राँझा, २१ साउन । एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै […]

बानियाँको आश्वासन-काँग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौँ !

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा काँग्रेसको सरकार बन्यो  भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् । बुधबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए । त्यसपछि विपन्न १० हजार परिवारको काँग्रेसको बागमती प्रदेश […]

सल्यानका दुई टुहुरा बालकको सहारा बन्यो साझा घर नेपाल

सल्यान : आमाबुबाको मृत्यु भएपछि टुहुरा बनेका सल्यानका दुई बालकको साझा घर नेपाल सुर्खेत अभिभावक बनेको छ।आमाबुवा गुमाएका बेसहारा सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराका दुई दाजुभाईलाई अभिभावकत्व प्रदान गर्दै साझा घर नेपाल अभिभावक बनेको हो।तीन वर्षअघि बुबाको क्यान्सरबाट र केही महिना अघिमात्र आमाको मृत्यु भएपछि टुहुरा भएका १५ वर्षीय दीपक वि.क. र ४ वर्षीय दिपेश वि.क.लाई बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले साझा घर नेपालका प्रमुखलाई जिम्मा लगाएका हुन्।आमाबुबाको मृत्यु भएप

सदर चिडियाखानामा बन्यो चिम्पान्जीको घर

सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ ।शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कँंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे । उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना […]

एकीकृत बस्ती बन्यो तर सर्न मानेनन् स्थानीय

काठमाडौं, चैत १२ । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना […]

भक्तपुरमा बन्यो माटोले बनेको झ्यालको घर

सामान्यतया घरका झ्यालहरु काठले बनेका हुन्छन्। तर भक्तपुरमा माटोले बनेको झ्यालको घर तयार भएको छ।...

भक्तपुरमा बन्यो माटोले बनेको झ्यालको घर

सामान्यतया घरका झ्यालहरु काठले बनेका हुन्छन्। तर भक्तपुरमा माटोले बनेको झ्यालको घर तयार भएको छ।...

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

तनहुँ / निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५-२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् । रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन... The post निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’ appeared first on Purbeli News.