काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारले नेपाल—भातबीच भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौताको स्वागत गरेको छ। काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै इप्पानले सम्झौताको स्वागत गरेको हो। पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले अबको दुईदेखि तीन वर्षमा झन्डै ६ हजार मेगावाट विद्युत् उत्पादन भइरहेको र अर्को १० हजार […]