२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । […]
जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब १ महिनासम्म सञ्चालन हुने जाभास्क्रिप्ट प्रोग्रामिङ सम्बन्धि तालि युट्युबमा सुरू भएको हो ।
फुल स्ट्याक वेब तथा एप डेभलपर सरोज दाहालले युट्युबबाट जाभास्क्रिप्ट सम्बन्धि तालिम सुरू गरेका छन् । वेब डेभलपमेन्टको क्षेत्रमा काम गर्न चाहने युवालाई लक्षित गर्दै एक महिने तालिम सुरू गरेको...
२० फागुन, विराटनगर । उपचारका क्रममा चार महिने शिशुको मृत्यु भएपछि विराटनगरको कोसी अस्पतालमा प्रदर्शन भएको छ । शुक्रबार उपचारका क्रममा चार महिने शिशु आरभ चौधरीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । मृतकका आफन्तका अनुसार स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान शिशुलाई अस्पताल ल्याइएको थियो । इमरजेन्सीमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको […]
कोभिडका कारण दुईवर्षयता ठप्प रहेको खेलकुद कार्यक्रम पछिल्लो ओमिक्रोन भेरियन्ट सेलाउदै गएपछि नगरपालिकाले फागुन १ गतेदेखि एक महिने खेलकुद महोत्सव सञ्चालन थालेको हो।...
सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।आज बिहान करिब १०ः०० बजे पोखरीमा सात महिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।दुवै शवको अहिलेसम्म पहिचान खुलेको छ
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा …
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।ढीमा फालिएर
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्र