एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म गएको र त्यहाँ आफन्तबाटै बलात्कार भएको किशोरीले सुनाएको बताए । पीडितले प्रहरी र आफ्ना आमाबुबासँग पनि फुपाजुले ललाइ फकाई मुम्बई लगिरहेको र बाटोमा गलत