गाउँसभाबाट पारित निती तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा ४५ करोड १६ लाख ९९ हजार रुपैयाको बजेट गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले सार्बजानिक गरेका छन् ।
गण्डकी प्रदेश सरकारले लमजुङका स्थानीय तहलाई १८ करोड बढी रकम विनियोजन गरेको छ । जिल्लाका आठवटा स्थानीय तहका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा १८ करोड १६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको हो ।१ असारमा बजेट प्रस्तुत गरे पनि ढिला गरी सार्वजनिक गरेको रातो किताबमा जिल्लाका आठवटै स्थानीय तहका लागि सो बजेट उल्लेख […]
नुवाकोटको म्याङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार पालिकासभा मार्फत सार्वजनिक गरेको बजेटमध्ये २५ करोड १६ लाख रुपैयाँ चालुतर्फ र १४ करोड ७५ लाख ७९ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याएको जनाएको छ । खर्च व्यवस्थापनतर्फ पालिकाले २० लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने, संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने क्रमशः ६ करोड ५९ लाख ४७ हजार र १ करोड ६३ लाख ८९ हजार, सशर्त अनुदान बापत संघ
आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको बजेट यथार्थमा आधारित नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को आलोचना गरेका छन् । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ३ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।जसमा चालू तर्फ १ अर्ब २२ करोड ९९ लाख तथा पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८३ लाख रकम रहेको छ । चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले चालूतर्फ १३ अर्ब ६२ करोड ५९ लाख तथा पूँजीगततर्फ १५ अर्ब ९३ करोड १६ लाख गरी कूल २९ अर्ब ५४ कर
विराटनगर (अस) । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मोरङका १७ स्थानीय तहलाई ८ अर्ब २७ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जसमा समानीकरण अनुदानमार्फत ३ अर्ब १ करोड ५२ लाख, सशर्त अनुदानमार्फत ४ अर्ब ८६ करोड ९३ लाख, विशेष अनुदान मार्फत १८ करोड ४८ लाख र समपूरक अनुदानमार्फत २० करोड ६५ लाख रुपैयाँ छ ।
जिल्लाका विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । महानगरले पाएको यो बजेट चालू आर्थिक वर्षको भन्दा २ करोड बढी हो । विराटनगरले आगामी वर्षका लागि विशेष अनुदानमार्फत ४ करोड, सशर्त ७२ करोड १७ लाख र समानीकरण अनुदानमार्फत ४५ लाख ६८ हजार पाउने भएको छ ।
मोरङका आठ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउने नगरपालिका सुन्दरहरैंचा नगरपालिका हो । उक्त नगरपालिकाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । सबैभन्दा कम अनुदान पाउने नगरपालिका भने लेटाङ हो । लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख विनियोजन गरिएको छ । यसैगरी उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ । यस्तै आठओटा गाउँपालिका रहेको मोरङमा सबैभन्दा बढी बजेट बूढीगंगा गाउँपालिकाले ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख बजेट पाएको छ ।
यसैगरी कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख बजेट पाएका छन् ।
१४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो । जसमध्ये तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै
काठमाण्डाै – सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाइसकेको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ । पालिकाले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ र प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ बजेट पाएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ ले १९ अर्ब नाै करोड, मधेस प्रदेशले १९ अर्ब १५ करोड, बाग्मती प्रदेशले २० अर्ब ३२ करोड, गण्डकीले १६ अर्ब ५४ करोड, लुम्बिनीले १८ अर्ब ४७ करोड, कर्णालीले १८ अर्ब ३० करोड र सुदूरपश्चिम प्रदेशले १७ अर्ब...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ […]
जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार […]
ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि ४९ करोड ८६ लाख ८ हजारको बजेट पारित गरेको छ । संघवाट प्राप्त हुने ४६ करोड २४ लाख ९२ हजार ४ सय, प्रदेशबाट २ करोड १६ लाख १४ हजार र फुङलिङ नगरपालिकाबाट १ करोड ४५ लाखको बजेट तेस्रो नगरसभाले पारित गरेको हो ।