काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)सँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्राप्त हुने बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे […]
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट […]
सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटबीच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् […]
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई बनेपा र काठमाडौंमा रहेको रुस्काज ब्यूटीपार्लर र मेकअप रुटुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।सो सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटी पार्लरका सञ्चालक रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले रुस्काज मेकअप स्टुडियोका विभिन्न सेवामा […]
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज अनलाईन बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट गर्ने सम्झौता भएको छ।बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइन बाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलो सँग घरमै बसी अनलाइन बाटै सामान खरिद र भुक्तानी अवसर दिलाउने रहेको, बैंकले आज विज्ञप्ति मार्फत जनाएको छ।यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुमा विशेष सहयोग पुग्ने विश्
सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुशनबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट दिनेबारे सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थ सोलुशनका तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौता सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज सम्पन्न एक कार्यक्रम बीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुत रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षे
सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी टे«डिङबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी टे«डिङका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ […]