काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज अनलाईन बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट गर्ने सम्झौता भएको छ।बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइन बाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलो सँग घरमै बसी अनलाइन बाटै सामान खरिद र भुक्तानी अवसर दिलाउने रहेको, बैंकले आज विज्ञप्ति मार्फत जनाएको छ।यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुमा विशेष सहयोग पुग्ने विश्