सरकारको दाबी गर्न नाउपाका लक्ष्मण किशोर प्रदेश प्रमुख कार्यालय पुगे

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।   आज सरकार दाबी गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बन...

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा बैठक बस्दै, यस्तो छ आजकाे कार्यसूची

बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक आज दिउँसो ३ बजे बस्दै छ। आजको बैठकमा प्रदेश सरकारको कार्यभार सम्बन्धमा प्रदेश प्रमुख कार्यालय हेटौंडाबाट प्राप्त पत्र वाचन गर्ने कार्यसुचि रहेको प्रदेश सभा...

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ

कैलाली ।कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश प्रमुख कार्यालय घेराउ गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए । यस अघि हिजो प्रदेश सभा भवन […]

निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश

केन्द्र सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलित

काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारविरुद्ध आन्दोलन छेडेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेशका मन्त्रीहरुले धर्ना सुरु गरेका छन् । मन्त्रीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय परिसरभित्र धर्ना सुरु गरेका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्री लालबाबु राउतले नै गरेका छन् । धर्नामा मुख्यमन्त्री राउतसहित भौतिक […]

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

२९ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी […]

प्रदेश १ को मन्त्रीमण्डल विस्तारको विरोध

मोरङ – प्रदेश १ मा मन्त्रीमण्डल विस्तारलाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियु विराटनगर महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटीले विरोध गरेको छ। आइतबार विहानबाट प्रदेश प्रमुख कार्यालय जाने मुख्य सडकमा अनेरास्ववियु र संघका नेता कार्यकर्ताले सडकमा नै पाल राखेर विरोध गरिरहेका छन्। प्रदेशमा मन्त्रीले सपथग्रहण गर्ने कार्यक्रमको उनीहरुले नाराबाजीसहित विरोध गरेको बताएका […]

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

प्रदेश प्रमुख कार्यालय नजिकै युवकको हत्या

धनगढी : कैलालीको धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ।  धनगढी उपमहानगरपालिका–४ मा रहेको प्रदेश प्रमुखको कार्यालय नजिकै करिब २७ वर्षीय विजय थापाको हत्या भएको प्रहरीले जनाएको छ। हत्याको आरोपमा  उपमहानगरपालिका–४ कै आशिष सेटी पक्राउ परेका छन्। हत्यापछि थापाको शव घिसार्दै लैजाने क्रममा सेटी फ...