राजीनामाको पर्खाइमा प्रदेश प्रमुख कार्यालय, आजै नयाँ मुख्यमन्त्री नियुक्तिको सम्भावना

नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी गठन गरेपछि बागमती प्रदेशमा हलचल उत्पन्न भएको छ । पार्टी एकता जोगाउन तथा सत्ता टिकाइराख्न संस्थापन पक्षले नयाँ मुख्यमन्त्रीको रुपमा यसअघि माधव कुमार नेपाल पक्ष भनेर चिनिने अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ । सोही अनुसार बुधबार संसदीय दलको बैठक राखेर शाक्यलाई एमाले संसदीय दलको नेता चयन गरिएको छ भने मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामाको तयारी गरेका छन् । यद्यपि राति ८ बजेसम्म उनको राजीनामा आएको छैन । बागमती प्रदेश प्रमुखको सचिवालयका सचिव नारायणप्...

सम्बन्धित सामग्री

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले सांसदहरूको सनाखत गर्ने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएकोमा सांसदहरू ...

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले सांसदहरूको सनाखत गर्ने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएकोमा सांसदहरू ...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका

केन्द्र सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलित

काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारविरुद्ध आन्दोलन छेडेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेशका मन्त्रीहरुले धर्ना सुरु गरेका छन् । मन्त्रीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय परिसरभित्र धर्ना सुरु गरेका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्री लालबाबु राउतले नै गरेका छन् । धर्नामा मुख्यमन्त्री राउतसहित भौतिक […]

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

२९ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी […]

मन्त्रालय विभाजनको विरोधमा एमाले निकट युवा र विद्यार्थीको प्रदर्शन

विराटनगर : प्रदेश १ को मन्त्रालय विभाजनको विरोधमा नेकपा (एमाले) निकट अनेरास्ववियू र युवा संघका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार बिहान विराटनगरस्थित प्रदेश प्रमुख कार्यालय नजिकै प्रदर्शन गरेका हुन्।पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजन गरी आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मन्त्रीहरूको सपथका तयारी भइसकेको छ।प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समा

शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुगेर राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्। माधव नेपाल छाडेको भीम आचार्यले मुख्यमन्त्री बनाउनको लागि राजीनामा दिएका हुन्। नेता आचार्य संसदीय दलको नेता चयन भइसकेको छन्। आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनायो। प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्य

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

मुख्यमन्त्री गुरुङको राजीनाको समाचार भ्रामक हो : प्रदेश प्रमुख कार्यालय

पोखरा, २७ जेठ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएका छन् । यस प्रकारको गलत -भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित […]